ससुराको हत्या गर्ने बकैयाकी ठुलीमायालाई जिल्ला अदालतले सुनायो जन्मकैदको सजाय
मकवानपुर २ साउन । ससुराको हत्यामा संम्लग्न भएको आरोपमा नियन्त्रणमा रहेकी मकवानपुरको बकैया गाउँपालिका निवासी ठुलिमाया स्याङतानलाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको सजाय सुनाएको छ ।
गत चैत्र १२ गते बकैया गाउँपालिका वडा नंबर ७ निवासी सुर्य बहादुर स्याङ्तानको हत्यामा संलग्न बुहारी ठुलिमायालाई सर्वस्व सहित जन्मकैद तथा नातिनि १५ वर्षकी मनितालाई ५ वर्ष कैद फैसला गरेको हो । नातिनिको हकमा भने वालिक रहेको कारण दुइवर्ष मात्र कैद तोकिएको छ तर वालिका भएको भन्दै अदालतले पैmसला स्थगन गरेको छ ।
हत्या भएका सुर्यबहादुरका ५ जना छोरा रहेका छन्
