नयाँ शक्ति पार्टी नेपालको प्रश्न : सरकार ! सरसफाई गर्न रेल नै कुर्नुपर्ने हो ?
मकवानपुर १ साउन । नयाँ शक्ति पार्टी नेपालले काठमाण्डौको माइतीघर मण्डलामा जनप्रदर्शन गदै सरकारलाई चुनौती दिएको छ ।
जनजीविका र विकासका माग राख्दै प्रदर्शन भएको नयाँ शक्ति पार्टी मकवानपुरले जनाकारी दिएको छ ।
पार्टी स्रोतको जानकारी अनुसार प्रर्दशनमा सरकार फोहर फाल्न रेल नै कुर्नु पर्ने हो ? भन्ने नारा प्रश्तुत गरीएको थियो । काडमाण्डौमा फोहोर व्यवस्थापन हुन नसकेको भन्दै प्रर्दशन मार्फत सरकारलाई झकझकाएको पार्टी स्रोतको जानकारी छ ।
