उपत्यकामा साउन १ देखि टाइमकार्ड लागुहुने

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार ०८:५५

काठमाडौँ ३२ असार । सवारी दुर्घटना बढ्नथालेपछि उपत्यकामा दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड लागू गरिेने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएकोले टाईमकार्ड लागु गर्न लागिएको हो । उक्त कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*