एकल महिला रानालाई स्वरोजगार बन्न सहयोग ।

तु खबर संवाददाता
२०७५ असार ३२, सोमबार ०७:५१

मकवानपुर ३२ असार । लायन्स क्लव अफ हेटौडा भुटनदेवीका सचिव तथा समाजसेवी गायत्री श्रेष्ठले विपन्न एकल महिलालाई सहयोग गरेकी छिन्।

मकवानपुरमा सकृय ४ वटा लायन्स क्लवहरुको शनिवार हेटौडामा आयोजित संयुक्त बैठकका बीच उनले हेटौडा ४ कि मञ्जु राना मगरलाई स्वरोजगार बन्नकोलागी १० हजार रुपैया सहयोग गरेकी हुन् ।
विगत ६ बर्ष देखी निरन्तर सामाजिक संघ सस्था र ब्यक्तिलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले ब्यक्त गरीन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*