पहिरोको कारण मकवानपुरको फाखेल सडक अबरुद्ध

तु खबर संवाददाता
२०७५ असार २९, शुक्रबार १०:५३
file photo

मकवानपुर २९ असार । विहिबारदेखि परेको अविरल बर्षाका कारण मकवानपुरको फाखेल सडकखण्ड अबरुद्ध बनेको छ । हेटौंडाबाट काठमाण्डौ जोड्ने फाखेल सडक अबरुद्ध बनेपछि बिरगँज सर्लाही, हेटौंडा लगाएतका स्थानका यात्रुहरु अलपत्र परेका छन् ।
फाखेल प्रहरी चौकीका अनुसार फाखेलको महालक्ष्मी खोला र सुकौरा ड्याममा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो ठुलो भएको कारण छिट्टै बाटो खुलाउन असहज परेको प्रहरी चौकी फाखेलले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*