डाक्टर केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन

तु खबर संवाददाता
२०७५ असार २८, बिहीबार १५:२०
Photo: The himalayan Times बाट साभार

अछाम, २८ असार । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ औं अनसनमा बसेका डाक्टर गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै अछाममा प्रदर्शन भएको छ । अछामको वयलपाटा अस्पतालमा प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।

डाक्टर केसीले उठाएका स्वास्थ्य क्षेत्रका मुद्धाहरु नागरिकको पक्षमा रहेको भन्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कर्मचारीले हातमा प्लेकार्ड लिएर डाक्टर केसीप्रति सर्मथन जनाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*