विप्लव माओवादीका दुई नेता छाडे पार्टी

तु खबर संवाददाता
२०७५ असार २२, शुक्रबार १७:२८

हेटौडा, २२ असार ।  नेकपा (विप्लव) नेतृत्वको पार्टीमा मकवानपुरको सचिवालय सदस्यको जिम्मेवारी रहेका मनहरी गाउँपालिका वडा न. ३ का सुरेन्द्र घलान र सोही जिम्मेवारीमा रहेका हेटौडा उपमहानगरपालिका वडा न. १९ का विज्ञान स्याङतानले आजको मितिबाट पार्टीका सबै जिम्मेवारी परित्याग गरी साधरण सदस्य समेत नरहनेगरी स्वतन्त्र रहेको एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।

उनीहरुले शुक्रवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भावी दिनहरुमा सामाजिक गतिविधिहरुमा भने आफूहरु सक्रिय रहने उनीहरुले हस्ताक्षरित विज्ञप्ति मार्फत बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*