बाँध भत्किएपछि झापामा बस्ती जोगाउनै मुस्किल

तु खबर संवाददाता
२०७५ असार २१, बिहीबार ०७:५४
File Photo

झापा, २१ असार । बर्षातको सुरुवातमै बाँध भत्किएपछि झापाको कमला गाउँपालिका–२ क्याम्पा बजार र सुकुम्बासी बस्ती जोगाउन मुस्किल परेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ । गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केहि दिनअघि भत्किएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*