अविरल बर्षाका कारण थाहा नगरमा पहिरो २ जना घाईते

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १५:४४

मकवानपुर १८ असार । लगातार परेको बर्षाका कारण मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा पहिरो गएको छ दामन पोष्टले जनाएको छ । पहिरोमा परि दुई जना घाईते भएका छन् । घाईते हुनेमा विष्णु माया गोले र वेली गोले हुन् । घाईतेहरुलाई स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।

एउटा टहरो पहिरोले भत्कियो स्थानिय रन्त बहादुर गोलेले जानकारी दिएका छन् । ढुवानी ओसापोसार गर्ने गाडि समेत सो पहिरोमा परि झुण्डिरहेको गोलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*