ग्राण्डी अस्पतालमा भर्खरै अवतरणको क्रममा हेलिकोप्टर पल्टियो
मकवानपुर १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्खरै अवतरणका क्रममा हेलिकोप्टर पल्टिएको विभिन्न सञ्चार माध्ययमहरुले भर्खरै समाचार प्रकाशन गरेका छन् ।
विरामी हेलिकोप्टरमा ल्याउन सहज होस भन्ने उदेश्यले हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर उक्त हेलिप्याडमै हेलिकोप्टर दुर्घटनामा परेको छ ।
दुर्घटनाको कारणबारे थप जानकारी आउन भने बाँकी नै छ ।
