राक्सिराङ गाउँपालिकाको आगामि आर्थिक वर्ष २०७५/०७६ वर्षको नीति तथा कार्यक्रमहरु (पूर्ण विवरण)
मकवानपुर, ११ असार । मकवानपुरको राक्सिराङ गाउँपालिकाको तेस्रो गाउँसभामा उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा अवलम्वन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । आईतबार भएको गाउँसभामा गाउँपालिका उपाध्यक्षले प्रुस्तुत गरेको नीति तथा कार्यक्रममा राक्सिराङको विकासका लागि विभिन्न योजनाहरु अगाडि सारिएका छन् । हेर्नुहोस् पूर्ण विवरण :
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्–
