वीपी विचार समाज मकवानपुरद्वारा वीपी स्मारिका २०७५ विमोचन
मकवानपुर ७ असार । वीपी विचार समाज मकवानपुरद्वारा वीपी स्मारीका २०७५को आज विहिबार विमोचन गरीएको छ ।
स्मारिका विमोचन समारोहमा नेपाली काग्रेसका महामन्त्री डाक्टर शशाङ कोइरालको प्रमुख आतिथ्ता तथा नेपाली काग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना,विपी समाज मकवानपुरका वरिष्ठ सल्लाहाकार माइकल रामचन्द्र अर्याल, विपी समाज मकवानपुरका सल्लाहाकार तथा मकवानपुरका निर्वतमान सभापती रघुरमण न्यौपाने,नेपाली काग्रेस पर्वत जिल्ला सभापती नवराज गुरुङ लगायतको उपस्थिती रहेको थियो । विमोचन कार्यक्रममा विपी समाज मकवानपुरका अध्यक्ष विनोद चन्द्र कोइरालाको अध्यक्षतामा भएको हो ।


