पदमपोखरी बानियाँ चोकमा आगलागी, करिब १३ लाख क्षति

तु खबर संवाददाता
२०७५ जेष्ठ २७, आईतवार १५:२०
file-photo

मकवानपुर, २७ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ बानियाँ चोकस्थित नवराज थिङको घरमा शनिबार आगलागी हुँदा करिब १३ लाख बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार बिजुली सर्ट भई आगलागी हुँदा नगद ५ लाख, घर, अन्नपात, भाँडावर्तन लगायत जलेर १२ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीपश्चात स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*