जुवातास खेल्ने सिन्धुलीका भोजराज पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ ५, शनिबार १०:५०
तस्बिर–गुगल

सिन्धुली । कमलामाई नगरपालिका- ६ बस्ने मन्जु मोक्तानको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका- ५ बस्ने २५ वर्षीय भोजराज थापा समेत ६ जनालाई नगद ३८ हजार ८ सय ९० रूपैयाँ सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*