सूचना टाँच गरी राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं, ३ जेठ। राष्ट्रियसभाको बिहीबारको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।
प्रतिनिधिसभारराष्ट्रियसभा सन्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
राष्ट्रियसभाको बैठक शुक्रबार (भोलि) दिनको ११ बजे बस्नेछ ।
रासस
