२२ दिनकी सुत्केरी मृत फेला

तु खबर संवाददाता
२०७५ बैशाख २२, शनिबार १२:४५
File Photo

नुवाकोट, २२ बैशाख । बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।

स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*