खड्ग वाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको ”

तु खबर संवाददाता
२०७५ बैशाख ४, मंगलवार १२:०६

नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो सिर्जनालाई लिएर आएका गायक खड्ग बाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको” म्युजिक भिडियो सार्वजनिक भएको छ ।
किरण वाइवाको शब्द र एन वि थापा मगरको सङ्गीत रहेको गीतमा गायक खड्गले स्वर दिएका छन । सो म्युजिक भिडियोमा टिका भुजेल र सम्झना घिसिङले अभिनय गरेका छन । बविता श्रेष्ठले भिडियोको निर्देशन गरेकी हुन् । सागर गौत्तमले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् ।

https://youtu.be/_xzdfKN21dE

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*