समातिए ठेकेदार भेटवाल, हिरासतमा राखेर थालियो अनुसन्धान

तु खबर संवाददाता
२०७५ बैशाख ३, सोमबार २०:२९

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले एपेक्स बैंकको दुई अर्ब रुपैयाँ घोटला काण्डमा एक ठेकेदारलाई पक्राउ गरेको छ ।

सिआईबीको टोलीले सोमबार ‘क’ श्रेणीका ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो ।

भेटवालले जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए । – रातोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*