मकवानपुरकी चेली श्रृंखला बनिन् मिस नेपाल २०१८

तु खबर संवाददाता
२०७४ चैत्र २८, बुधबार २२:४५

मकवानपुर २८ चैत । मिस नेपाल २०१८ को उपाधि हेटौंडाकी श्रृंखला खतिवडाले हात पारेकी छिन् । आज भएको ग्राण्ड फिनालेबाट उनले जित हातपार्न सफल भएकी हुन् ।

उनको भोटीङ कोट २५ रहेको थियो । उनी मकवानपुरका माननिय मुनु सिग्देल र विरोध खतिवडाको छोरी हुन् । छोरी श्रृंखला मिस नेपाल भएको उनकी आमा मुनु सिग्देलले पुष्टी गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*