दुई पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १५:१३
File Photo

काठमाडौं, २५ चैत । काठमाडौँ र रुपन्देहीमा गरि दुई पुरुष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ ढुङ्गेअड्डा नजिक मुल सडक किनाराको फोहर फाल्ने ठाउँमा उदयपुर घर भएका ६७ बर्षीय दल बहादुर पुलामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया स्थित डण्डाखोलामा हाल नाम,थर,वतन नखुलेको अंदाजी ३२ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*