२ वृद्ध मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १७:०१
File Photo

काठमाडौँ, २३ चैत । काठमाडौँ महानगरपालिका–६ बौद्ध डेरा गरी बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका–१ घर भएकी ८४ बर्षीया पसी शेर्पा बिहीबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी काठमाडौँ महानगरपालिका–५ हाडीगाउँ बस्ने ६५ बर्षीय शंकर थापा बिहीबार चारनारायण मन्दिरमा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*