प्रदेश ४ को नाम जुराउन ११ जिल्ला जाँदै विशेष समिति

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १७:४९

पोखरा १९ चैत । प्रदेश नम्वर ४ को नाम जुराउन हम्मेहम्मे भएपछि प्रदेश नम्वर ४ मा प्रदेशको नामाकरण समिती बनेको छ ।
विभिन्न नामहरु सिफारीस भएपनि जातिए र धार्मिक आधारमा प्रदेशको नामाकरण गर्न नहुने भन्दै मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ्ले नामाकरण गर्न असहमति जनाईरहेका छन् ।
स्रोतको जानकारी अनुसार २१ गते समितीको बैठक बस्दैछ । उक्त बैठकको मुख्य एजेण्डानै प्रदेशको नामाकरण रहेको छ ।
समितीका सदस्य तथा सांसद दिपक कोईरालाको अनुसार कार्यविधिको आधारमा प्रदेशको नामाकरणका लागि सुझाव संकलन गरीने र नामाकरण गरीने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*