दण्डहिनताविरुद्ध आन्दोलनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडी आफैले कानुन तोडेपछि

तु खबर संवाददाता
२०७४ चैत्र १८, आईतवार ०६:०२

चर्चित मानवअधिकारकर्मी तथा नागरिक अगुवा कृष्ण पहाडीलार्इ प्रहरीले पक्राउ गरेकाे छ । बालुवाटार घेराउ गर्न गएका वेला प्रहरीले उनलार्इ पक्राउ गरेकाे हाे ।

उनीसँगै प्रहरीले अन्य ३५ जना मानवअधिकारकर्मीहरूलाई पनि पक्राउ गरेको छ । प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारको निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

कानूनी शासनको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा गई निषेधित क्षेत्र तोड्पछि उनी प्रहरी हिरासतमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*