काग्रेस नेता खुमबहादुर खड्काको निधन

तु खबर संवाददाता
२०७४ चैत्र १६, शुक्रबार २०:००

मकवानपुर १६ चैत । कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । आज शुक्रबार दिल्लीस्थित एपोलो अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । फागुन ४ गते बाथरुममा लडेर मृगौला ,छातिमा समस्या देखिएपछि उनलाई काडमाण्डौको नर्भिक हस्पिटलमा भर्ना गरीएको थियो ।
स्वास्थ्यमा सुधार नआएपछि उनलाई दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको लागि लगिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*