मकवानपुरको थाहानगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १८:१३

मकवानपुर ८ चैत । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ना ६ ख २९०६ नम्वरको ट्रिपर र बा ९३ प १२६४ नम्वरको स्कुटर एक आपसमा ठोक्कीएपछि भएको दुर्घटनामा स्कुटर चालक थाहा नगरपालिका ११ देउवाली निवासी सन्जिव तितुङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।
स्कुटरमा सवार अर्का एकजनाको पालुङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहको र घटनाको अन्य जानकारी भने आउन बाँकी रहेको समेत ईलाका प्रहरी केन्द्र पालुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*