रेशमलार्इ सपथ नखुवाउ, रिहा नगर

तु खबर संवाददाता
२०७४ चैत्र ६, मंगलवार ०७:२७
फोटो : गुगल

रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् ।

अपराधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

अदालतको प्रक्रियामा गएको मुद्धा अदालतबाटै फैसला हुनुपर्ने उनीहरुको भनाई छ ।

अपराधिलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्को महसुस हुन्छ, टीकापुर घटनामा मारिएका डेढ बर्षीय बालक टेकबहादु साउँदका ६५ वर्षीय हजुरबा जंगबहादुर साउँदले भने, न्यायालयबाट छुटेका हाम्रो भन्नु केही हुन्थेन ।, आजको नागरिकमा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*