भोलिको बन्द हल्ला मात्रै
मकवानपुर २४ फागुन । भोलि फागुन २५ गते र फागुन २६ गते नेपाल बन्द छ भन्ने हल्ला हल्लामै सिमित भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी मकवानपुरका इन्चार्ज विरबहादुर घलान ज्वालाले भोलिको बन्द हल्ला मात्र रहेको जानकारी दिएका छन् । उनले सामाजिक संजाल मार्फत भोलि नेपाल बन्द नहुने आधिकारीक जानकारी रहेको जनाए ।
