ट्र्याक्टर दुर्घटना हुँदा चारको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन १३, आईतवार १३:५७

अछाम, १३ फागुन । रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी हुनुहुन्छ । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्र्याक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उपचार गरिँदैछ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*