शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङविरुद्ध शून्य सहनशीलताको नीति लिइने

तु खबर संवाददाता
२०८३ जेष्ठ १५, शुक्रबार १७:००

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङ जस्ता गविविधिविरुद्ध शून्य सहनशीलताको नीति लिइने बताएका छन्।

उनले आगामी आवको बजेट घोषणा गर्दै नेप्सेको पुनर्संरचना अघी बढाएर इन्ट्राडे, सर्ट सेलिङ र डेरिबेटिब जस्ता उपकरणको चरणवद्ध सुरुवात गर्ने बताएका छन्।