नेपाली काँग्रस बैठक आइतबार बस्दै

तु खबर संवाददाता
२०७४ फाल्गुन १०, बिहीबार १३:५१

काठमाडौँ, १० फागुन । नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ ।
उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*