घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला तीन हजार ५४५ रुपैयाँ पुगेको छ । हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।



