यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ आश्विन ३, शुक्रबार ०८:०९
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४०.७१ रुपैयाँ र बिक्रीदर १४१.३१ रुपैयाँ कायम भएको छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९३.६५ रुपैयाँ र बिक्रीमूल्य ९४.०५ रुपैयाँ र १० जापानिज येनको खरीदमूल्य ९.५५ रुपैयाँ र बिक्रीमूल्य ९.५९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वनको खरीददर १०.१५ रुपैयाँ र बिक्रीदर १०.२० रुपैयाँ तोकिएको छ भने एक कुवेती दिनारको खरीददर ४६१.२४ रुपैयाँ र बिक्रीदर ४६३.२१ रुपैयाँ निर्धारण गरिएको छ।