सुनको मूल्य हालसम्मकै उच्च,प्रतीतोला २ लाख ३ हजार ६०० रुपैयाँ

तु खबर संवाददाता
२०८२ भाद्र १५, आईतवार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । चाँदी आज तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४२५ रुपैयाँ पुगेको छ ।