प्रधानमन्त्री देउवाद्वारा राजिनामा

तु खबर संवाददाता
२०७४ फाल्गुन ३, बिहीबार ११:४०
फाइल फोटो

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देसबासीलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरेका छन् । सम्वोधन लगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*