पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेलमा पनी २,२ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
आजै राति १२ बजेबाट लागू हुनेगरी नया मुल्य नीर्धारण गरिएको निगमले जनाएको छ ।