कतार एयरवेजको जहाजमा धुवाँ देखिएपछि…

तु खबर संवाददाता
२०८१ बैशाख २४, सोमबार १५:४७
CW7KCB

काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ ।

विमानको पुच्छरमा धुवाँ देखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

उड्ययन कार्यालयका अनुसार, उड्नका लागि पुसब्याक गर्दा धुवाँ देखिएपछि चेकजाँच गरिएको छ ।