मकवानपुर क्षेत्र नम्वर २: समानुपातिकतर्फ एमाले अगाडि
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ कोसमानुपातितर्फको १२ हजार ३४४ मतगणना गर्दाको परिणाम सार्वजनिक भएको छ ।
जसमा नेकपा एमालेले ४ हजार ३७६, नेपाली कांग्रेसको २ हजार ६९०, नेकपा माओवादी केन्द्रको २ हजार ५७३ मत आएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले १ हजार १२६ मतका साथ चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २९३ मत पाएको छ ।

