एमालेका ढकालभन्दा कुमारी मोक्तान १५४ मतले पछाडी
प्रतिनिधिसभा –२ प्रदेशसभा (क) मा नेकपा एमालेका बिष्णुप्रसाद ढकालले अग्रता लिएका छन् । २२ सय ८३ मत गणना हुँदा ढकालले १५४ मतले गठबन्धनकी कुमारी मोक्तानलाई पछि पारेकी छिन् ।
कुमारी मोक्तानले ८३३ मत प्राप्त गरेकी छिन् भने एमालका ढकालले ९८७ मत प्राप्त गरेका छन् । राप्रपाका रामबहादुर घलले १९८ मत प्राप्त गरेका छन् ।
