हेटौंडा १२ को २८२१ मतगणनाः माओवादी अघिअघि कांग्रेस पछ्याउँदै
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हाल वडा नम्वर १२ को पनि मतगणना पनि जारी रहेको छ । सो वडाको २ हजार ८२१ मत गणना गर्दा मेयर, उपमेयर तथा वडा अध्यक्ष पदमा विभिन्न उम्मेदवारहरुलाई प्राप्त मत परिणाम सार्वजनिक भएको छ ।
मेयर पदमा
गठबन्धनः १२०२
एमालेः ५८९
राप्रपाः ५९७
उपमेयर पदमा
गठबन्धनः १४७३
एमालेः ७१९
राप्रपाः २०९
वडा अध्यक्ष पदमा
कांग्रेसः ८३४
माओवादीः ८७०
एमालेः ७९१
राप्रपाः १२५
