हेटौंंडा १३ मा २०८४ मत गणनाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार २२:३६

मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को मतगणना जारी रहेको छ । हालसम्म सो वडाको २ हजार ८४ मत गणना भएको छ र विभिन्न पदका उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम सार्वजनिक भएको छ ।

मेयर पदमा

सुर्यः ३९१
कलमः १०१५
हलोः २६५

उप मेयर पदमा

सुर्यः ५१३
रुखः ९३१
हलोः १७८

वडा अध्यक्ष पदमा

रुखः ७०६
सुर्यः ६२०
हलोः १०६
माओवादीः ५३४

समाचार सम्प्रेषणका क्रममा उम्मेदवारहरुको मत परिणाम फरक पर्न गएकोले सच्याइएको छ–सम्पादक ।