हेटौंडा ११ को १२०० मत गणनाः दीपक सिंहलाई धेरै भोट
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को मतगणना जारी रहेको छ । हालसम्म सो वडाको १ हजार २०० मतगणना भएको छ र विभिन्न पदका उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम सार्वजनिक भएको छ ।
मेयर पदमा
गठबन्धन – ३१०
एमाले – २८९
राप्रपा – ४०३
उपमेयर पदमा
गठबन्धन –४३२
एमाले – ४१३
राप्रपा – १००
वडा अध्यक्ष पदमा
एमाले – ४२८
माओवादी – ३१६
धारो – २१५
