हेटौँडा–१२ को २ हजार १६१ मत गणनाः कसलाई कति मत ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हाल वडा नम्वर १२ को पनि मतगणना पनि जारी रहेको छ । सो वडाको २ हजार १६१ मत गणना गर्दा मेयर, उपमेयर तथा वडा अध्यक्ष पदमा विभिन्न उम्मेदवारहरुलाई प्राप्त मत परिणाम सार्वजनिक भएको छ ।
मेयर
गठबन्धनः ९२९
एमालेः ४७७
राप्रपाः ४६५
उपमेयर
गठबन्धनः ११६७
एमालेः ५८३
राप्रपाः१७०
वडा अध्यक्ष
कांग्रेसः ६३५
माओवादीः ६८४
एमालेः ६३४
राप्रपाः ९७
