हेटौंडा ९ को १०१५ मत गणनाः गठबन्धन अगाडि

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १८:४०

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,५,६,७,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ९ को हालसम्म १ हजार १५ मत गणना भएको छ ।

मेयर पदमा

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा – ३०३
नेकपा एमालेका अनन्त पौडेल – ३०४
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक बहादुर सिंह – २९७

उपमेयर पदमा

गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ – ४२०
एमालेकी सुमित्रा काफ्ले – ३१९
राप्रपाकी इन्दिरा डल्लाकोटी –८९

वडा अध्यक्ष पदमा

एमालेका लक्ष्मणप्रसाद भण्डारी – ३०९
गठबन्धनबाट एकीकृत समाजवादीका सुकराम केसी – ५३४
राप्रपाका उम्मेदवार कविन्द्र राज भट्टराई – ७२