हेटौंडा ११ मा ४०० मतगणनाः कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १०:१५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १,२,३,५,६,१४,१५,१६,१७,१८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । भने बाँकी वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडा ११ को हालसम्म ४०० मत गणना हुँदा

मेयर पदमाः
गठबन्धन:  १०५
एमाले: १०७
राप्रपा: १३३
उपमेयर पदमाः

गठबन्धन: १३९
एमाले: १४४
राप्रपा: ३५

वडा अध्यक्ष पदमाः

माओवादि: १०३
एमाले: १४७
धारो: ७७