हेटौंडाको मेयर र उपमेयरमा कसको मत कति ?
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १,२,१८ र १९ नम्वर वडाको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने वडा नम्वर ३,४,५,६,१५,१६ र १७ को मतगणना जारी छ । हालसम्म २१ हजार ६३६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
हालसम्म मेयर पदमा कसलाई कति मत ?
(गणना भएको मतः २१६३६, बदर मतः २६०८)
सुर्यः ५६१६
कलमः ६७५२
हलोः ६५२७
मादलः १२
हंसिया र ताराः ३
किबोर्ड सहितको कम्प्यूटरः ५९
कारः ९
किताबः ९
आँपः २
गुलाफको फूलः १
धाराः ४
कैंचीः ३४
हालसम्म उप मेयर पदमा कसलाई कति मत ?
(गणना भएको मतः २१६३६, बदर मतः ३९६३)
सुर्य: ६३५६
रुख: ९४६२
साइकलः ४
हलोः १६१२
हंसिया र ताराः ४
किबोर्ड सहितको कम्प्यूटरः ४६
टर्च लाइट: २०
खानेपानीको धारोः २
कैंचीः १६७
