प्रतिनिधिसभा २ को (क) र (ख) को अन्तिम मत परिणाम

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार २२:५१

मकवानपुर । प्रतिनिधिसभा २ को क मा वाम गठबन्धनकी कुमारी मोक्तानले २७ हजार २ सय ४३ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका यतिराज सापकोटाले १४ हजार १ सय २५ मत प्राप्त गरेका छन् । यो प्रदेशमा यस्तो छ दलका उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम
हँसिया र तारा – १६ सय ९४
गिलास – २ सय ४२
घर – ५८
आँखा – ३ सय ७९
कुखुराको भाले – ८४
मुठ्ठी – ८५
जीप – २०
मोबाइल फोन -५ सय १५

प्रतिनिधिसभा २ को ख मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार इन्द्र बहादुर बानियाँ १४ सय ९ मत प्राप्त गरी विजयी भएका छन् ।

वाम गठबन्धनका राजाराम स्याङतानलाई बानियाँले पराजित गरेका हुन् । बानियाँले १९ हजार २ सय ४७ मत पाएका छन् भने स्याङतानले १७ हजार ८ सय ३३ पाएका छन् । यो प्रदेशमा १२ सय ४७ मत बदर भएको छ । यो प्रदेशमा यस्तो छ दलका उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम
हँसिया र तारा – ८ सय ९
गिलास – ४१
घर – ३२
मादल – ६७
आँखा – २ सय ९१
मुठ्ठी – ७९

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*