पुलामी र लामिछानेको भिडन्त कायमै, प्रदेशसभा १ को क अन्र्तगतको विवरण हेर्नुहोस् (ताजा मतपरिणाम )

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १३:३९

मकवानपुर २३ मसिंर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ को २४ हजार ८ सय ३१ मतगणना हुदाँसम्मको नतिजा भर्खरै सार्वजनिक भएको छ । जसमा बाम गठबन्धनका प्रेमबहादुर पुलामीले १२ हजार १ सय २३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दि लोकतान्त्रिक गठबन्धनका धर्म लामिछानेले १२ हजार १ सय २३ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशिल साझा पार्टीको पनि २ सय ६७ मत प्राप्त भएको छ । बाँकि विवरण यसप्रकार छन् ।

छाता ८८

मसाल ५३

गिलास २६

घर २५

आँखा ३८

बस ४१

आयातकार भित्रको हलो १२७

मुठि ५१

चिम ६

हाल सम्मको गणनामा २४ हजार ८ सय ३१  म्त सदर भएको छ भने ८ सय ४० मत बदर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*