पुलामी र लामिछानेको भिडन्त कायमै, प्रदेशसभा १ को क अन्र्तगतको विवरण हेर्नुहोस् (ताजा मतपरिणाम )
मकवानपुर २३ मसिंर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ को २४ हजार ८ सय ३१ मतगणना हुदाँसम्मको नतिजा भर्खरै सार्वजनिक भएको छ । जसमा बाम गठबन्धनका प्रेमबहादुर पुलामीले १२ हजार १ सय २३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दि लोकतान्त्रिक गठबन्धनका धर्म लामिछानेले १२ हजार १ सय २३ मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशिल साझा पार्टीको पनि २ सय ६७ मत प्राप्त भएको छ । बाँकि विवरण यसप्रकार छन् ।
छाता ८८
मसाल ५३
गिलास २६
घर २५
आँखा ३८
बस ४१
आयातकार भित्रको हलो १२७
मुठि ५१
चिम ६
हाल सम्मको गणनामा २४ हजार ८ सय ३१ म्त सदर भएको छ भने ८ सय ४० मत बदर भएको छ ।
