कमल थापाले गरे मतदान

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार ०८:०५
फाइल फोटो

मकवानपुर । राप्रपा अध्यक्ष, सरकारका उपप्रधान तथा उर्जामन्त्री एवम् मकवानपुर प्रतिनिधिसभा १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले मतदान गरेका छन् । थापाले हेटौंडा उपमहानगरपालिका वडा नं. ६ चौघडामा रहेको बंशगोपाल उच्च मा.विको मतदान केन्द्रबाट मतदान गरेका राप्रपाका सहमहामन्त्री राजाराम बतौलाले जानकारी दिएका छन् ।
बिहान ७ बजेर ४५ मिनेटमा थापाले मतदान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*