भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका

तु खबर संवाददाता
२०७४ मंसिर ५, मंगलवार ०७:३९
तस्बिर–गुगल

नयाँ दिल्ली, ५ मंसिर । भारतको पन्जाव राज्यमा पर्ने मुश्ताक नगरमा रहेको तीन ओटा प्लाष्टिक कम्पनीमा आगलागी हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै अन्य १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ ।

आगो निभाउन ५० जना अग्नी नियन्त्रकहरु खटिएका थिए । उनीहरुले तीन जनालाई मृत अवस्थामा बाहिर निकालेका छन् भने अरु १५ जना भित्रै रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*